उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले केन्द्रीय कार्यालय बन्दै
nepalviews.com · Fri Nov 06 09:12:48 UTC 2026

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको सुरुवातका लागि आज विधिवत् भूमिपूजा गरिएको छ ।
करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने प्रस्तावित भवन १२ तले हुनेछ । बैंकका अनुसार भवनलाई आधुनिक प्रविधि र वातावरणीय दिगोपनलाई प्राथमिकता दिएर निर्माण गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)