एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
setopati.com · Fri Nov 06 09:19:14 UTC 2026

कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर! सामान्य रूपमा किनिएको इनर्जी ड्रिंकको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन।
म्याक्स टाइगर इनर्जी ड्रिंकको 'दसैं धमाका २०२६' अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)