पूर्वमन्त्री कार्कीसहितको मुद्दामा थप प्रमाण पेश गर्न आदेश
annapurnapost.com · Fri Nov 06 09:21:07 UTC 2026

काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित ११ जनाविरुद्ध दायर भएको मुद्दामा प्रमाण बुझ्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कर छुटसम्बन्धी विषयमा थप प्रमाण संकलन गरी पेश गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)