मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्लोबल आइएमई बैंकको नयाँ ‘हेडक्वार्टर’ निर्माण सुरु, १२ तले भवनमा केके हुनेछन् सुविधा ?

arthadabali.com · Fri Nov 06 09:07:14 UTC 2026

काठमाडौँ / ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। भवन निर्माणका लागि बैंकले आज विधिवत् रूपमा भूमिपूजा सम्पन्न गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)