मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चमा कार्कीको दाबी– सरकारको निर्णयले एउटै संगठनमा दुई प्रहरी महानिरीक्षक

baahrakhari.com · Fri Nov 06 09:20:00 UTC 2026

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीले सरकारको निर्णयबाट प्रहरी प्रमुखमा दुईजना पदाधिकारी सिर्जना गरिएको दाबी गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतमा दायर रिटमा आफूलाई सुनुवाइको मौका समेत नदिइएको दाबी उनको छ । प्रहरी नेतृत्वलाई राजनीतिक कृपामा निर्भर बनाउँदा देशको शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने दाबी समेत उनले गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)