मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोशी मरिण आयोजना ठेक्का रद्दबारे अनुसन्धान गर्न कांग्रेसको माग

bishowkhabar.com · Fri Nov 06 09:22:30 UTC 2026

काठमाडौं– सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस खरो रूपमा प्रस्तुत हुने भएको छ । अबदेखि सरकारले गरेका हरेक काम र निर्णयको कांग्रेसले सशक्त प्रतिवाद गर्ने संकेत देखिएको छ ।

नेपाली कांग्रेसका सांसदहरु जनकराज गिरी र योगेश गौचन थकालीले सुनकोशी मरिण आयोजना ठेक्का रद्द र कर्मचारी नियन्त्रणबारेमा छलफल र अनुसन्धानको माग गर्दै लेखासमितिमा निवेदन दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)