तिहार अवधिभर टिपर सञ्चालनमा रोक
ratopati.com · Fri Nov 06 09:30:13 UTC 2026

काभ्रेपलाञ्चोक। तिहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले शुक्रबार सूचना जारी गर्दै तिहारको अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)