''मैले पहिले नै विवाह नगर भनेको थिएँ," अदालतमा दाइ महेशको आँसु र घरेलु हिंसाको सनसनीपूर्ण खुलासा
barnanmedia.com · Fri Nov 06 09:27:01 UTC 2026

भर्जिनिया, अमेरिका । नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा उनका दाइ महेश काफ्लेले अदालतमा दिएको भावुक बयानले घटनाअघिको पारिवारिक अवस्थाबारे महत्वपूर्ण विवरण सार्वजनिक गरेको छ।
सरकारी पक्षका साक्षीका रूपमा अदालतमा उपस्थित भएका महेशले ममताको वैवाहिक जीवनमा देखिएका समस्या, आफूलाई पठाइएको गोप्य तस्बिर, सम्बन्धविच्छेदबारे भएको कुराकानी र ममता बेपत्ता भएपछि उनका पति नरेश भट्टसँग भएका संवादबारे बयान दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)