फैसला कार्यान्वयनदेखि डिजिटल सुरक्षासम्म, बागचन्दको यस्तो छ न्यायिक सुधार योजना
kalakarmi.com · Fri Nov 06 09:38:41 UTC 2026

काठमाडौं- सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित डा. रत्नबहादुर बागचन्दले न्यायपालिकाको सुधार र प्रभावकारिताका लागि ‘भिजन २०३५’ नामक कार्ययोजना अघि सारेका छन् ।
संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत गरेको कार्ययोजनामा उनले नागरिकले न्याय पाएको वास्तविक अनुभूति गर्ने वातावरण निर्माण, फैसला कार्यान्वयन, मुद्दा व्यवस्थापन, डिजिटल सुरक्षासहित न्यायमा समान पहुँचलाई प्राथमिकतामा राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)