मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष डोल्मानको नागरिकता छानबिन गर्न जेनजीको माग

himalpress.com · Fri Nov 06 09:49:32 UTC 2026

काठमाडौँ- लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता छानविन गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले काठमाडौँ प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

छोइङ डोल्माको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै अभियानले शुक्रबार काठमाडौँ प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)