मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी यू–१९ एसिया कप क्रिकेट : पहिलो खेलमा नेपाल पराजित, भारतका लागि सेहवागका छोराको अर्धशतक

lokaantar.com · Fri Nov 06 09:47:10 UTC 2026

ओमानमा जारी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी भारतसँग १० विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा अलआउट हुनुअघि एक सय २८ रनमात्र बनाउन सकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)