मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन सरकारलाई डिलाको चेतावनी- राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेसमाथि षड्यन्त्र बन्द गर्नू

khabarhub.com · Fri Nov 06 09:48:17 UTC 2026

काठमाडौं – नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरेर निराधार हल्ला चलाइरहेको आरोप लगाएकी छन् ।

रिपोटर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर सभापति थापालाई बद्नाम गराउन खोजेको आरोप लगाइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)