प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी
nagariknews.nagariknetwork.com · Fri Nov 06 09:35:51 UTC 2026

प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी नेतृत्वमा दुईजना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको बताएका छन्।
बिहीबार सर्वोच्च अदालतमा दायर रिटमा कार्कीले आफूलाई सुनुवाइको मौका नदिई पदबाट हटाइएको भन्दै पुनर्बहालीको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)