मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्से सामान्य वृद्धि

bishowkhabar.com · Fri Nov 06 09:50:48 UTC 2026

काठमाडौं– तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६४ अंक बढेर २६५५.२२ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स १.१८ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ । १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहबाहेक सबै उपसमूहको परिसूचक सामान्य अंक बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)