ग्लोबल आइएमई बैंकले उत्तरढोकामा १२ तले कर्पोरेट भवन बनाउँदै
setopati.com · Fri Nov 06 09:53:23 UTC 2026

ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ।
करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा बन्ने भवनको शुक्रबार भूमिपूजा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)