मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारअघि सामान्य बढेर बन्द भयो सेयर बजार

rajdhanidaily.com · Fri Nov 06 09:43:56 UTC 2026

काठमाडौं । तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६४ अंक बढेर २६५५.२२ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स १.१८ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ। १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहबाहेक सबै उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)