मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्लोबल आइएमईले काठमाडौँमा अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

khabarhub.com · Fri Nov 06 09:56:38 UTC 2026

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ ।

शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)