न्यायाधीशलाई गल्ती गर्ने छुट छैन, नागरिकले न्यायको अनुभूति गर्न पाउनुपर्छ : प्रस्तावित न्यायाधीश डा. बागचन्द
ratopati.com · Fri Nov 06 09:58:44 UTC 2026

काठमाडौँ। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दले न्यायालय केवल दैनिक प्रशासनिक सेवा दिने संस्था मात्र नभई नागरिकलाई वास्तविक रूपमा न्याय पाएको अनुभूति दिलाउने थलो भएको बताएका छन्।
संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना दृष्टिकोण तथा योजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश डा. बागचन्दले अदालतमा न्यायाधीशलाई कुनै पनि गल्ती गर्ने छुट नभएको प्रस्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)