दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते प्रारम्भिक सुनुवाइ हुने
kalakarmi.com · Fri Nov 06 09:53:54 UTC 2026

काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
कार्कीका कानुनी प्रतिरक्षाकर्ता अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार सर्वोच्च अदालतले रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गतेको पेसी तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)