मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५,३९० मिटरको न्यानला पासमा भारी हिमपात: माथिल्लो डोल्पाको जनजीवन जोखिममा

kalakarmi.com · Fri Nov 06 09:59:14 UTC 2026

सुर्खेत- माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। हिमालको बीचमा रहेको यो पास सालडाङ पुग्ने र त्यहाँबाट विजेर फर्कने स्थानीयवासीका लागि अनिवार्य आवागमन मार्ग हो।

शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालडाङ आउजाउ गर्न यही उच्च हिमाली बाटो पार गर्नुपर्ने वडा नम्वर ८ का वडाध्यक्ष निमा लामाले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)