तहारभर काभ्रेपलाञ्चोकका सडकमा टिपर चलाउन रोक
khabarhub.com · Fri Nov 06 09:59:15 UTC 2026

काठमाडौं – तहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै तिहारको अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)