यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित
ratopati.com · Fri Nov 06 10:02:58 UTC 2026
काठमाडौँ। यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई १९.१ ओभरमै पूरा गरेको हो ।
भारतका आर्यवीर सेहवागले आक्रामक ब्याटिङ गर्दै अविजित ६९ रन बनाए । उनले ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)