मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यादेश रोकिदिन राष्ट्रपतिलाई आग्रह

janaaastha.com

नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनका लागि प्रस्तावित अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ । अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले आज शीतल निवासमा राष्ट्रपतिलाई भेटेर अध्यादेश रोकिदिन अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)