मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, संसद् अधिवेशनदेखि समसामयिक विषयमा छलफल

newsofnepal.com · Fri Nov 06 10:00:26 UTC 2026

काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। सभामुख अर्यालले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)