सिंहदरबार भित्रै गाडीको ठक्करबाट सांसद घाइते
ratopati.com · Fri Nov 06 10:11:05 UTC 2026

काठमाडौँ। सिंहदरबार भित्रै गाडीले ठक्कर दिँदा एक जना सांसद घाइते भएकी छन् । शुक्रबार सिंहदरबार भित्र जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई गाडीले ठक्कर दिएको हो ।
ट्राफिक प्रहरी स्रोतका अनुसार बा.१७ च ८८०७ नम्बरको उनलाई ठक्कर दिएको हो । सो गाडी पूर्वधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको भएको दाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)