एनपीएल : डेब्यु म्याचमै मिलरको अर्धशतक
nepalpress.com · Fri Nov 06 10:11:07 UTC 2026
काठमाडौँ । कर्णाली याक्सका ब्याट्सम्यान डेभिड मिलरले अर्धशतक बनाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत जारी खेलमा उनले सुदूरपश्चिम रोयल्सविरुद्ध ३८ बलमा अर्धशतक बनाएका हुन् ।
डेब्यु म्याचमै उनले अर्धशतक बनाए । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले यो समाचार लेख्दासम्म १६ ओभरमा ६ विकेट गुमाएर ८७ रन जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)