मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलको डेब्यु खेलमै मिलरको अर्धशतक

baahrakhari.com · Fri Nov 06 10:12:05 UTC 2026

काठमाडौं । कर्णाली याक्सका ब्याटर डेविड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् ।

मिलरले शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध ३८ बलमा ५० रन पूरा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)