राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने
setopati.com · Fri Nov 06 10:11:00 UTC 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ।
पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले प्रदेश सभा निर्वाचन क्षेत्रमा रहेका योग्य सक्रिय सदस्यहरू मध्येबाट मंसिर ४ देखि १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)