४२ कानुन व्यवसायी नि:शुल्क कानुनी सेवाका लागि सूचीकृत (सूचीसहित)
ratopati.com · Fri Nov 06 10:15:24 UTC 2026

काठमाडौँ । विशेष अदालत काठमाडौँले ४२ जना कानुन व्यवासयीलाई स्वेच्छिक नि:शुल्क कानुनी सेवा (प्रो–बोनो) प्रदान गर्न सुचीकृत गरेको छ ।
विशेष अदालतको आज शुक्रबार बसेको बैठकले उक्त सेवा प्रदान गर्न ती कानुन व्यवसायीलाई सूचीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)