मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलको पहिलो खेलमै दक्षिण अफ्रिकी स्टार डेभिड मिल्लरको अर्धशतक

lokaantar.com · Fri Nov 06 10:13:00 UTC 2026

दक्षिण अफ्रिकाका स्टार खेलाडी डेभिड मिल्लरले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पहिलो खेलमै अर्धशतक बनाएका छन् ।

३७ वर्षीय बायाँहाते ब्याट्सम्यान मिल्लरले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार जारी सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)