मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसङ्घको माग

gorkhapatraonline.com · Fri Nov 06 10:18:24 UTC 2026

यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसङ्घ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसङ्घले माग गरेको छ ।

हिरासतमा रहेका राष्ट्रसङ्घीय कर्मचारी मोहम्मद अल शमीको मृत्यु भएपछि बन्दीहरूको सुरक्षा, स्वास्थ्य र उपचारबारे चिन्ता व्यक्त गर्दै राष्ट्रसङ्घले उनीहरूको अवस्थाबारे विश्वसनीय जानकारी दिन पनि आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)