प्राविधिक अध्ययनका आधारमा बाढी नियन्त्रणको योजना बनाइनुपर्छः सभापति लामिछाने
reportersnepal.com · Fri Nov 06 10:16:48 UTC 2026

नारायणगढ (चितवन), २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी नदी कटानबाट नारायणगढ बजार तथा आसपासका बस्तीमा पर्नसक्ने जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययनका आधारमा तत्काल र दीर्घकालीन योजना बढाइने बताएका छन् ।
नारायणी नदी किनारमा रहेको गौरेश्वर पशुपति मन्दिर क्षेत्रको निरीक्षणपछि उनले मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै प्राविधिक अध्ययनबिना हचुवाका भरमा निर्णय गर्न नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)