आफूलाई पुनर्बहालीको माग गर्दै कार्कीले सर्वोच्चमा हालेकाे रिटमा अच्युतकृष्ण र हितेन्द्रदेवकाे नजिर
rajdhanidaily.com · Fri Nov 06 10:18:55 UTC 2026

काठमाडौं । सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेका तत्कालीन महानिरीक्ष््राक दानबहादुर कार्कीले पेस गरेको रिट शुक्रबारसर्वोच्च अदालतले दर्ता गरेको छ। कार्कीका वारेस आभास रेग्मीले दर्ता गरेको रिट दर्ता गर्दै कात्तिक ३० गतेका लागि पेसी तोकिएको छ ।
रिटमा कार्कीले सरकारले हटाउने निर्णय गर्दा आफूलाई कुनै सूचना नदिएको, परामर्श नगरेको, सहमति नलिएको र स्पष्टीकरणसमेत नमागेको दाबी गरेका छन्। उनका अनुसार निर्णयको जानकारी सुरुमा सञ्चारमाध्यमबाट र पछि गृहसचिवको हस्ताक्षरमा प्राप्त पत्रमा ‘विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको सम्बन्धमा’ भनेर दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)