मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारअघि नेप्सेमा झिनो सुधार, कारोबारमा ठूलो पहिरो !

sutranews.com · Fri Nov 06 09:58:43 UTC 2026

काठमाडौं । तिहार बिदाअघिको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा झिनो अंककाे सुधार देखिएको छ । अघिल्ला कारोबार दिनमा लगातार दबाबमा परेको बजार शुक्रबार २.६४ अंकले बढेर २ हजार ६५५.२२ विन्दुमा पुगेको हो । तर, बजारमा सामान्य हरियाली छाए पनि कारोबार रकम भने उल्लेख्य रूपमा खुम्चिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)