सार्वजनिक बिदामा पनि खुल्नेछन् आयल निगमका यी डिपो
setopati.com · Fri Nov 06 10:20:36 UTC 2026

नेपाल आयल निगमले तिहार र छठ पर्वका सार्वजनिक बिदाका दिनमा पनि विभिन्न स्थानका डिपो खुला राख्ने भएको छ।
निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको सहज आपूर्ति र बिक्री वितरण गर्ने उद्देश्यले सातै प्रदेशका प्रादेशिक कार्यालय तथा विभिन्न शाखा कार्यालय र इन्धन डिपो खुला राख्ने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)