मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री कार्यालयले पछिल्लाे साता के-के गर्‍याे ?

kendrabindu.com · Fri Nov 06 10:12:45 UTC 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा कार्यालयबाट भएको प्रगति विवरण सार्वजनिक गरेको छ ।

कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सहसचिव तथा कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यप्रगतिबारे जानकारी गराएका हुन् । पछिल्लो साता प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको विषयसमेत समेटिएको उक्त विवरणमा राष्ट्रिय नीति एवं दस्तावेज निर्माण, लगानी बोर्डको कार्यप्रगति, सूचनाको हक र मानवअधिकारलगायतका विषयमा भएका प्रगति समेटिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)