सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजन पक्राउ
arthasarokar.com · Fri Nov 06 10:10:14 UTC 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा सस्तोमा डलर साटिदिने भन्दै एकान्तमा लगेर लुटपाट गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)