चाडपर्वमा पनि मुगुमा छैन चहलपहल
janaaastha.com

देशमा रोजगारीको अभाव, कृषि क्षेत्रमा न्यून उत्पादन र भविष्यको अनिश्चितताका कारण मुगुका गाउँबस्तीहरू दिनप्रतिदिन रित्तिदै गएका छन्। परिवारको खुसी र जीविकोपार्जनका लागि युवाहरू विदेश पलायन हुँदा गाउँघरमा अहिले बालबालिका र वृद्धवृद्धा मात्र देखिन थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)