मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखराबाट सुरु भयो ‘स्टार्टअप नेपाल समिट २०२६’ को प्रदेशस्तरीय अभियान

ictsamachar.com

काठमाडौं । युवालाई स्वदेशमै उद्यमशीलतामा जोड्दै स्थानीय स्रोत साधन र जनशक्तिको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल समिट २०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु भएको छ ।

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने नारासहित सुरु गरिएको अभियानले सातवटै प्रदेशमा रहेका व्यावसायिक सम्भावनाको पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलता विकास र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)