एनपीएलको बाह्रौं अर्धशतक मिलरको नाममा
nepalsamaya.com · Fri Nov 06 10:28:26 UTC 2026
काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बाह्रौं अर्धशतक कर्णालीका डेभिड मिलरको नाममा दर्ज भएको छ।
मिलरले आज सुदूरपश्चिम रोयल्सकाविरूद्ध ३८ बलमा १ छ्क्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)