मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेर गयो डेभिड मिलरको विस्फोटक ब्याटिङ, सुदूरपश्चिम ३९ रनले विजयी

kendrabindu.com · Fri Nov 06 10:29:31 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)