कर्णालीलाई हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो
ratopati.com · Fri Nov 06 10:32:16 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको १७६ रनको लक्ष्य पछ्याएको कर्णालीले ७ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)