मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मंसिरमा नेपालमा विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ आयोजना हुने

canadanepal.com · Fri Nov 06 10:31:11 UTC 2026

काठमाडौं - आगामी मंसिरमा नेपालमा विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने निश्चित गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)