मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मनाइयो धनतेरस पर्व 

khabarhub.com · Fri Nov 06 10:31:48 UTC 2026

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन धनतेरस पर्व मनाइएको छ ।

सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजाआराधना गरी यो पर्व मनाइन्छ । यसरी ल्याइएको भाँडाकुँडामा धेरैले कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)