अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती
nepalpress.com · Fri Nov 06 10:38:52 UTC 2026

काठमाडौं । खल्ती बाइ आइएमई पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’ को डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा आबद्ध भएको छ।
जय मिडिया म्यानेजमेन्ट प्रा .ली को आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा आयोजना हुने उक्त कन्सर्टमा अतिफ अस्लमले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शकमाझ लाइभ प्रस्तुति दिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)