नागरिकमुखी सेवा प्रवाह गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
gorkhapatraonline.com · Fri Nov 06 10:36:24 UTC 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्ष २०८३-८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकलाई सम्बोधन गर्दै उहाँले संस्थाको जिम्मेवारी र कार्यादेशअनुसार परिणाममुखी काम गर्न निर्देशन दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)