दानबहादुरको दाबी : पद रिक्त नभई गरिएको नयाँ आईजीपी नियुक्ति गैरकानुनी छ
ratopati.com · Fri Nov 06 10:43:30 UTC 2026

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि सर्वोच्च अदालत गएका दानबहादुर कार्कीले पद रिक्त नै नभई नयाँ आईजीपी नियुक्त गर्ने काम भएको जिकिर गरेका छन् ।
सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएको रिट निवेदनमा उनले आफ्नो अझै १८ महिना पदावधि बाँकी रहेको अवस्थामा गैरकानुनी रूपमा हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)