मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालमा हुने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक, पहिलो खेल इटालीसँग

setopati.com · Fri Nov 06 10:42:00 UTC 2026

आइसिसी पुरुष क्रिकेट विश्वकप २०२७ को ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित नेपालले घरेलु मैदानमा महत्वपूर्ण प्रतियोगिता खेल्दैछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ को विश्वकप छनोट प्लेअफ प्रतियोगिताको आयोजक तोक्दै शुक्रबार खेलतालिका सार्वजनिक गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)