मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यामाहा नेपालको ‘चङ्गा चेट, जितको नयाँअपग्रेड’ अभियानअन्तर्गत ग्रान्ड प्राइज विजेता घोषणा

ajakoartha.com · Fri Nov 06 10:24:00 UTC 2026

काठमाडौं- यामाहाको नयाँ स्कुटरले बुटवलकी सरस्वती खनाल रायमाझीका लागि नयाँ राइडको खुसी मात्र नभई १० लाख ३ हजार रुपैयाँको नगद पुरस्कारसमेत थपिदिएको छ। यामाहा नेपालको जारी चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत उनले ग्रान्ड प्राइज जितेका हुन्।

रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रा. लि. बाट Yamaha RayZR 125-FI Street Rally Hybrid खरिद गर्नुभएको थियो। सोही खरिदमार्फत उहाँले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्न सफल हुनुभएको हो। यस जितले यामाहाले ग्राहकलाई केवल राइडिङको अनुभवमा मात्र सीमित नराखी थप मूल्य र पुरस्कार प्रदान गर्दै यामाहा स्वामित्वको खुसीलाई अझ विशेष र यादगार बनाउने प्रतिबद्धता झल्काउँछ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)