मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारत र बंगलादेशलाई बिजुली बेचेर चालु आर्थिक वर्ष ३० अर्ब आम्दानी हुने प्राधिकरणको प्रक्षेपण

clickmandu.com · Fri Nov 06 10:28:59 UTC 2026

काठमाडौं । सरकारले चालु आवभित्र ३० अर्ब रुपैयाँ बराबरको विद्युत् भारत–बंगलादेशमा निर्यात गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् निर्यातबाट गत वर्षको तुलनामा बढी विद्युत् बेच्ने योजना बनाएको हो । प्राधिकरणका अनुसार यस वर्ष ३० अर्ब रुपैयाँको बिजुली निर्यात गर्ने योजना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)